मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

रास्वपा संस्थापक सभापति रवि लामिछाने निर्विरोध चयन हुने निश्चित

Ujyalosandeshonline 12456+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि केन्द्रीय समिति सदस्यहरूको उम्मेदवारी दर्ता कार्य जारी रहेको छ । महाधिवेशनको बन्दसत्र अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भोलि बिहान ९ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

यसैबीच, पार्टीका संस्थापक सभापति रवि लामिछाने महाधिवेशनपछि पहिलो कार्यकालका लागि पुनः सभापति चयन हुने निश्चित भएको छ । पहिलो महाधिवेशनमा उनलाई निर्विरोध सभापति बनाउने पार्टीभित्र आन्तरिक समझदारी जुटेसँगै उनले सभापति पदमा आफ्नो एकल मनोनयन दर्ता गराएका हुन् । रास्वपाको नयाँ विधानअनुसार लामिछाने दुई कार्यकालसम्म सभापति बन्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार