मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

अर्घाखाँचीमा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको नयाँ नेतृत्व, अध्यक्षमा घिमिरे

Ujyalosandeshonline 11768+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

अर्घाखाँची । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ अर्घाखाँचीको आठौं जिल्ला अधिवेशन बिहीबार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले तारा प्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्वितीय उपाध्यक्षमा दामोदर बन्जाडे, सचिवमा रामलाल भुसाल, कोषाध्यक्षमा लक्ष्मण खड्का र सह–सचिवमा विष्णुप्रसाद पोख्रेल चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा इन्द्रमणी बन्जाडे, कासीराम गैरे, मोहनराज भुसाल, टिकाराम खनाल र बिमला भुसाल रहनुभएको छ ।

अधिवेशनले महेश्वर पन्थीको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिसमेत गठन गरेको छ । लुम्बिनी प्रदेश कोषाध्यक्ष नेत्रप्रसाद भुसालको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष प्रदिप भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवसायीहरूले संस्थागत एकता र सहकार्यमा जोड दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार