मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

बागमती मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

Ujyalosandeshonline 12320+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट सोमबार तेस्रो विश्वासको लिएका छन् । प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे भने विपक्षमा ३७ मत परेको छ । १५ मत तटस्थ रह्यो ।

मुख्यमन्त्री जम्कट्टेलको आफ्नो दल माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

कांग्रेस र नेपाल मजदुर किसान पार्टीले भने विपक्षमा मतदान गरेको छ । राप्रपा तटस्थ रह्यो । ११० सदस्यीय प्रदेश सभाको सोमबारको बैठकमा १०८ जनाको उपस्थिति थियो । 

एमालेसहितको गठबन्धनमा २०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त जम्कट्टेलले यसअघि सोही वर्ष माघ ३ मा पहिलोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई ६ दलले समर्थन गरेका थिए । त्यसबेला उनले ११० मध्ये १०५ मत पाएका थिए । 

केन्द्रमा माओवादीसँग गठबन्धन टुटेसँगै प्रदेश सरकारबाट एमाले बाहिरिएको थियो । एमोलेले समर्थन फिर्ता लिएपछि जम्कट्टेलले दोस्रो पटक सोही वर्ष चैत १० मा विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई आफ्नो दलसहित कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी मिल्दा ६७ मत आएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार