मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

जनकपुरधाममा माछा मासु, मादक पदार्थ विक्री तथा सेवनमा निषेध

Ujyalosandeshonline 12674+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रको विभिन्न स्थानमा माछा, मासु र मादक पदार्थ विक्रि वितरण तथा सेवन निषेध गरेको छ । मंगलबारदेखि सुरु हुन लागेको १५ दिने मिथिला माध्यमिकी परिक्रमालाई मध्येनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै परिक्रमा निस्किने क्षेत्रहरुमा फागुन १५ गते माछा, मासु र मदिरा विक्रि वितरण तथा सेवनमा रोक लगाएको छ ।

निषेध गरिएको क्षेत्रहरुमा हनुमान गढी, रामपुर, सिक्स लाईन, बाबा पेट्रोल पम्प, भूतही पोखरीलगायत रहेका छन् । फागुनको औँशीदेखि पूर्णिमासम्म चल्ने मिथिला माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी १ सय २० किलोमिटर भू–भाग साधुसन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्दछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार