मुख्य समाचार
खुनवा नाकामा ६ किलो बढी चाँदीका गहनासहित एक जना पक्राउ | पश्चिम नवलपरासीमा रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | देउडा खेल्दै स्थानीय | उत्पीडित वर्गको उत्थान गर्न जरुरी छः अध्यक्ष यादव | ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल | होराइजन गौतम बुद्ध कलेजका विद्यार्थीद्वारा अनाथ आश्रमका बालबालिकालाई दर खुवाउने कार्यक्रम सम्पन्न | भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल | रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै तेस्रो दिन पनि रिले अनसन जारी |

खुनवा नाकामा ६ किलो बढी चाँदीका गहनासहित एक जना पक्राउ

Ujyalosandeshonline 12301+ समाचार ( )
२८ भाद्र २०८३, आइतबार

सिद्धार्थनगर । भारतको सिद्धार्थनगर जिल्लास्थित ४३ औँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) को खुनवा चेकपोस्ट टोलीले करिब ६.४७४ किलोग्राम चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा सीमा स्तम्भ सङ्ख्या ५५६ नजिकै खुनवा चेकपोस्टमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक वृद्धलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।

जाँचका क्रममा उहाँको साथबाट १८६ जोडी पायल र १ हजार ४४८ थान बिछिया गरी कुल ६.४७४ किलोग्राम चाँदीका गहना बरामद भएको छ। पक्राउ पर्नेमा उत्तर प्रदेशको सिद्धार्थनगर जिल्ला, शोहरतगढ थाना अन्तर्गत नीबी दोहनी गाउँका बासिन्दा रहेका छन्। प्रारम्भिक सोधपुछका क्रममा शोहरतगढमा व्यक्तिबाट सामान लिएर नेपालतर्फ पुर्‍याउन लाग्दा वैध कागजात पेस गर्न नसकेपछि बरामद गहनासहित उहाँलाई आवश्यक कारबाहीका लागि खुनवा भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार