मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

खेल क्षेत्र र खेलाडीको विकासका लागि सरकार सदैव अग्रसरः मन्त्री महर्जन

Ujyalosandeshonline 10783+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

मकवानपुर । बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेल क्षेत्र र खेलाडीको विकासका लागि बागमती प्रदेश सरकार सदैव अग्रसर रहेको बताएका छन् ।

मकवानपुरको पूर्वी बकैया गाउँपालिका वडा नं–५ शिखर कटेरीमा आयोजना भएको खुला नकआउट ९ ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले खेलकुदलाई बागमती प्रदेश सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि आफू लागेको र खेल र खेलाडीको क्षेत्रको विकासका लागि सरकार सदैव अग्रसर रहेको बताएका हुन् ।

उनले मुलुकको खेलकुद क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउन सबैको ध्यान केन्द्रीत हुनुपर्ने जिकिर गरे। खेलकुदको पूर्वाधारहरु निर्माणमा बागमती प्रदेश सरकारले विशेष महत्व दिएको भन्दै खेलकुदमा लगानी गर्नका लागि बागमती प्रदेश सरकार सधैं प्रयत्नशील रहने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार