मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ

Ujyalosandeshonline 12614+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई मङ्गलबार नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा भारतका २६ वर्षीय राकेश कुमार शाह, बारा कलैयाका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाका २४ वर्षीय दिपक राई रहेका छन् ।

भारतबाट ल्याएर नेपालमा लागुऔषध बेचबिखन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूको साथबाट एक लाख २० हजार क्याप्सुल डामाडोल, एउटा हात्ती गाडी, एउटा मोटरसाइकल, तीन थान मोबाइल र नगद बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार