मुख्य समाचार
खुनवा नाकामा ६ किलो बढी चाँदीका गहनासहित एक जना पक्राउ | पश्चिम नवलपरासीमा रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | देउडा खेल्दै स्थानीय | उत्पीडित वर्गको उत्थान गर्न जरुरी छः अध्यक्ष यादव | ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल | होराइजन गौतम बुद्ध कलेजका विद्यार्थीद्वारा अनाथ आश्रमका बालबालिकालाई दर खुवाउने कार्यक्रम सम्पन्न | भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल | रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै तेस्रो दिन पनि रिले अनसन जारी |

१ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ

Ujyalosandeshonline 12301+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब रु एक अर्ब ९० करोड अवैध हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सत्यदेवी–८ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहेका छन् ।

ब्युरोका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक अनुपम शमशेर जबराका अनुसार शङ्कास्पद बैंकिङ कारोबार विश्लेषणका क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा आफ्नो व्यक्तिगत बैंक खाता प्रयोग गरी रु एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ बराबरको हुन्डी कारोबार गरेको पाइएको हो । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई काठमाडौँ महानगरपालिका–८ स्थित गौरीघाट मन्दिर क्षेत्रबाट नियन्त्रणमा लिइएका रिजालमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार