रवि लामिछानेलाई ल्याउनुअघि त्रिभुवन विमानस्थलको दृश्य

Ujyalosandeshonline 12328+ समाचार ( )
तस्विरहरू : दामोदर सापकोटा
३२ श्रावण २०८२, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिँदैछ। उनलाई हवाई मार्ग हुँदै काठमाडौं ल्याउँदैगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षाकर्मी, समर्थक र संचारकर्मीहरुको भीड लागेको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रवेशद्वारदेखि यात्रु आगमन क्षेत्रसम्म कडाइ गरिएको छ भने पत्रकार तथा सर्वसाधारणको आवतजावतमा समेत निगरानी बढाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार