जनमत पार्टीले पुस १७ गते देशभर 'धोती दिवस' मनाउने

Ujyalosandeshonline 12326+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौँ । जनमत पार्टीले पुस १७ गते बिहीबार देशभर भव्य रूपमा 'राष्ट्रिय पोशाक (धोती) दिवस' मनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार, नेपाली मौलिकता र सांस्कृतिक पहिचानको संरक्षण गर्ने उद्देश्यले देशभरका जिल्ला सदरमुकामहरूमा कार्यक्रम आयोजना गरिनेछ । उक्त दिन राष्ट्रिय पहिचान झल्किने धोती, कुर्ता लगायतका पोशाक लगाएर दिवस मनाउन पार्टीका महासचिव चन्दन कुमार सिंहले सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार