मुख्य समाचार
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन | कर्णालीको खाद्य स्वच्छता समुन्नत हुनुपर्छ | पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल | मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित | कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड | हतियार ह्याण्डलिङ तालिम समापन | चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीको आग्रह | उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन | कपिलवस्तुमा चाडपर्व लक्षित ६४ वटा क्यूआरटी परिचालन |

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Ujyalosandeshonline 12509+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

झापा । हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेको जिल्ला वन कार्यालयका प्रमुख मेघराज राइइले जानकारी दिएका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार