मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

लागूऔषध कारोबारी राईलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

Ujyalosandeshonline 12455+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई समात्न ललितपुरमा गोली चलाएको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालय,बानेश्वरबाट खटिएको टोलीले ललितपुरको झम्सीखेलमा गोली प्रहार गरेर लागूऔषध कारोबारी उदयपुरका ४५ वर्षीय अविनाश राईलाई नियन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, प्रहरीमाथि आक्रमण गरेपछि राईलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो । सो क्रममा राईको दाहिने खुट्टामा गोली लागेको र उनलाई नियन्त्रणमा लिई उपचारको लागि ट्रमा सेन्टर लगिएको रेग्मीले जानकारी दिए । प्रहरीले राइलाई नियन्त्रणमा लिई उनको साथमा रहेको कटुवा पेस्तोल र लागुऔषध बरामद गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार