मुख्य समाचार
कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल |

देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना

Njn Khanal 16+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

भैरहवा । नेपालको वर्तमान अवस्थामा आपसी सद्भाव, शान्ति र एकता कायम रहोस् भन्ने कामनाका साथ शुक्रबार लुम्बिनी विकास कोषको आयोजनामा विश्व शान्ति स्थल लुम्बिनीस्थित ऐतिहासिक मायादेवी मन्दिरको पवित्र परिसरमा विशेष प्रार्थना र पूजाआजा गरिँदै। उक्त अवसरमा लुम्बिनी विकास कोषका पदाधिकारी, विभिन्न बौद्ध सम्प्रदायका भिक्षु-भिक्षुणीहरू र स्थानीय जनसमुदायको सहभागिता रहेको थियो। प्राथनामा परित्राण पाठको मैत्रीसूत्र पाठ गरिएको र यसले क्रोध शान्त गर्ने विश्वास रहेको छ । राधेश्याम विश्वकर्मा

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार