मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

मोटरसाइकल चोरीमा संलग्न व्यक्ति सीसी टिभीको मद्दतले पक्राउ

Ujyalosandeshonline 12198+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

विराटनगर । महानगरमा भइरहेको मोटरसाइलको शृङ्खलाबद्ध चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सीसी टिभीले खिचेको दृश्यको सहयोगमा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो ।

मोटरसाइकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो । त्यस क्रममा मोटरसाइकल चोरी भएका केही सार्वजनिक स्थानका सिसी टिभीको दृश्य प्रहरीले अध्ययन गरेको थियो ।

त्यसैका आधारमा भारतको अररिया जिल्ला, फारबिसगन्जअन्तर्गत मझुवा ग्राम पञ्चायतका ३५ वर्षीय सिकन्दर मण्डललाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनले चोरी गरेर भारततिर लैजाने तयारी गरेको अवस्थामा दुईवटा मोटरसाइकल समेत बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । बरामद भएको मोटरसाइकलका धनीलाई सम्पर्क गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार