मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्पपीडितसँग

Ujyalosandeshonline 12611+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

भैरहवा । गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल राहत तथा स्वास्थ्य सामग्रीसहित भूकम्पप्रभावित क्षेत्रमा पुगेका छन् ।

शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अतिप्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्दार कार्यका लागि अध्यक्ष पौडेल संघीय सांसद वासुदेव घिमिरेसहित स्वास्थ्य सामग्री, खाद्यान्न, लता कपड़ासहित आवश्यक सामग्री लिएर पुगेका हुन् ।

गैडहवा गाउँपालिकाको आइतबार बिहान बसेको आकस्मिक बैठकबाट गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा नम्बर १ देखि ९ सम्मका अध्यक्ष, कार्यपालिका सदस्यले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार