म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका किसान विकास श्रेष्ठको फार्ममा उत्पादन भएको सुन्तला ग्रेडिङ गरेर बजार पठाउने तयारी गरिँदै । १५ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका श्रेष्ठले यस वर्ष रु २० लाखको सुन्तला बिक्री गर्नु भएको छ ।