मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

मन्त्री भण्डारी चोभार बन्दरगाहको निरीक्षणमा

Ujyalosandeshonline 12614+ समाचार ( )
८ भाद्र २०८१, शनिबार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् ।

शनिबार उनले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापन आदीको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा उनले बन्दरगाहलाई अझै बढी चलायमान बनाउन सम्बन्धित व्यक्तिहरुलाई निर्देशन दिएका छन् ।

पाँच वर्षका लागि निजी क्षेत्रसँगको साझेदारीमा संचालन भइरहेको उक्त बन्दरगाहले न्यूनतम तीन करोड रकम राजश्व संकलन गर्ने सहमति भएपनि उक्त अवधीमा आठदेखि १० करोड रुपैंयाँ रकमसम्म राजश्व संकलन गर्ने लक्ष्य रहेको बन्दरगाहका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिएका छन् ।

उनले अहिले फास्ट ट्रयाकको अभावमा समेत बन्दरगाहले अपेक्षा अनुसारको प्रतिफल दिइरहेको दाबी गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार