मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

अर्घाखाँचीमा मुटु परीक्षण शिविर सम्पन्न : ११२ जनाले लिए सेवा

Ujyalosandeshonline 11844+ समाचार ( )
१६ मंगशिर २०८२, मङ्गलबार

अर्घाखाँची । हार्ट फाउन्डेसन अर्घाखाँचीको आयोजनामा सञ्चालित मुटु परीक्षण शिविरमा १ सय १२ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । लायन्स क्लब अफ अर्घाखाँची, अर्घाखाँची हस्पिटल प्रा.लि. र भोजराज-पवित्रा स्मृति प्रतिष्ठान अर्घाखाँचीको सहयोगमा उक्त शिविर सञ्चालन भएको हो। शिविरमा सुगर, प्रेसर तथा मुटुको परीक्षण गरिएको थियो ।

शिविरका प्रमुख अतिथि एवं मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेका अनुसार शिविरमा २६ जनाको ईसिजी (ECG) सहित विस्तृत जाँच गर्दा १५ जनाले नियमित औषधि सेवन गर्नुपर्ने अवस्था देखिएको छ । उक्त स्वास्थ्य शिविरमा सन्धिखर्क नगरपालिका वडा नं ९ का वडाध्यक्ष पदम बहादुर भुसाल, हार्ट फाउन्डेसन तथा लायन्स क्लबका कृष्ण प्रसाद भुसाल, फाउन्डेसनकी सचिव मेनुका पौडेल र अर्घाखाँची हस्पिटलका प्रमुख सुर्य थापा लगायतले सहजीकरण गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार