मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

ई–स्पोर्ट्स एसोसिएसनको वार्षिक कार्यक्रम सार्वजनिक

Ujyalosandeshonline 12463+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

भैरहवा । नेपाल इस्पोर्ट्स एसोसिएसनले २०२४÷०२५ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमार्फत संघले वार्षिक क्यालेन्डर सार्वजनीक गरेको हो ।

सम्मेलनमा खेल र खेलाडीको विकास र प्रवद्र्धधन गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम तयार पारेको इस्पोर्ट्स एसोसिएसन नेपालका उपाध्यक्ष पूर्ण बहादुरले जानकारी दिएका छन् । 

यसको साथै, उनले ई स्पोर्टस संघको वार्षिक कार्यक्रममा ई स्पोर्टसको ग्रासरूट मानिने कलेज च्याम्पियनसिपदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागीलाई समावेश गरेको पनि बताए । 

नीजि क्षेत्र, अन्तर्राष्ट्रिय गेमिङ कम्पनी, विभिन्न क्लब तथा संस्था, जिल्ला र प्रदेश स्तरका संरचनाले आयोजना गर्ने कार्यक्रमहरु यस क्यालेन्डरमा राखिएको छ ।

पछिल्लो एसियन गेम्समा समावेश गरिएका पब्जी, एमएल, डोटा, अनर अफ किंग्स, ई फुटबल लगायतलाई घरेलु प्रतियोगितालाई प्राथमिकतामा राखिएको छ । 

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न नीजि तथा सरकारी संघ, संस्थाबाट स्रोत व्यवस्थापन गरेर वार्षिक क्यालेन्डरलाई कार्यान्वयन गरिने योजना संघको रहेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार