मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

एसियन कंक्रिटोले आइपीओ निष्कासन गर्ने

Ujyalosandeshonline 12320+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

भैरहवा । एसियन कंक्रिटो लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ जारी गर्नका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा विक्री प्रबन्ध नियुक्त गरेको छ ।

कम्पनीको आइपीओ निष्कासन तथा विक्रीका लागि शुक्रवार कम्पनी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बीच सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले दस्तखत गरेका छन् ।

कम्पनीले जारी पूँजी ४६ करोड ८७ लाख पचास हजार रुपैयाँको बीस प्रतिशतले हुन आउने एक सय रुपैयाँ अंकित दरले ९ करोड ३७ लाख पचास हजार रकम बराबरको ९ लाख ३७ हजार पाँच सय कित्ता साधरण शेयर प्रति शेयर एक सय अंकित दरमा निष्कासन गर्ने बताइएको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका (भैरहवा-परासी सडकखण्ड) मा रहेको एसियन कंक्रिटो उद्योगले जर्मन प्रविधिबाट उत्पादित पेभर्क, ब्लक, ईँटा, कर्बस्टोन, होलोब्लक विदेशसहित नेपालभर विक्री वितरण गर्दै आइरहेको छ । उद्योगमा जडित प्रविधिले रोबर्टिक प्रणालीबाट सञ्चालित छन्।

अत्याधुनिक प्रविधि जडित उद्योगमा उत्पादित सामग्री माग बढ्दो छ । एसियन कंक्रिटो लिमिटेडमा सिद्धार्थ ग्रुप, अर्घाखाँची सिमेन्ट, वृज सिमेन्ट, रुङ्गटा ग्रुप, उमा ग्रुप, लगायत ग्रुप र ठुला प्रतिष्ठानहरु आवद्ध छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार