मुख्य समाचार
पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द |

प्रसिद्ध धर्मगुरु स्वामी रामभद्राचार्य जनकपुरमा, हिन्दु धर्ममाथिको आक्रमण रोक्न आग्रह

Ujyalosandeshonline 11514+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

जनकपुर । सम्पूर्ण हिन्दूहरुलाई जागृत हुन स्वामी रामभद्राचार्यजी महाराजले आग्रह गरेका छन् ।धर्मचक्रवर्ती तुलसीपीठाधीश्वर ‘पद्मविभुषण’ जगद्गुरू रामानन्दाचार्य स्वामी रामभद्राचार्य जी महाराजले सम्पूर्ण हिन्दूहरुलाई जागृत हुन आग्रह गरेका हुन् । 

सोमबार जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्न आएका विश्वप्रसिद्ध हिन्दू धर्मगुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्य जीले विभिन्न स्थानमा हिन्दूहरुप्रति भइरहेको आक्रमणको सामना गर्न सम्पूर्ण हिन्दूलाई एकजुट भएर लड्न आग्रह गरेका छन् । उनले मुस्लिमलगायत अन्य धर्मावलम्बिहरुले मिलेर एक मात्र हिन्दू राष्ट्र नेपाललाई बरबाद गरेको बताए । उनले नेपाल र भारतलाई हिन्दू राष्ट्र हुनुपर्ने धारणा राखे । साथै उनले नेपालमा राजा आउनुपर्ने पनि बताए ।

रामानन्दाचार्य स्वामी रामभद्राचार्य जीलाई जनकपुरवासीले भव्य स्वागत गर्नुका साथै मिथिला परम्परा अनुसार गारी (सम्धि पक्षलाई दिने व्यङयात्मक गाली) दिएका थिए । उनले जानकी मन्दिरको गर्भगृहमा पूजा गर्नुका साथै मन्दिर परिक्रमा गरी प्रसाद ग्रहण गरेका थिए । उनी भारत विहारको सितामढि प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार