मुख्य समाचार
खप्तडको त्रिवेणी क्षेत्र | तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर | भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा | रसुवा बाढीपीडितलाई कोटहीमाई गाउँपालिकाको ३५ लाख सहयोग | रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च |

प्रधानमन्त्री दाहालले भने ‘राष्ट्रिय सहमतिको नयाँ वातावरण बन्यो’

Ujyalosandeshonline 12212+ समाचार ( )
१६ पौष २०८०, सोमबार

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालले जनअपेक्षा अनुरुपको समृद्धि ल्याउन, विकास, शान्ति व्यवस्थालाई बलियो बनाउनुपर्ने भन्दै सबैले त्यसका लागि संकल्प गर्नुपर्ने बताएका छन्  

नेपाली कांग्रेसले ४८औं मेलमिलाप दिवसका अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले जनताको आशा अपेक्षालाई सम्बोधन गर्न नयाँ एकताको वातावरण बनेको धारणा राखे

एमाले अध्यक्ष ओलीले सोही कार्यक्रममा संविधान कार्यन्वयन तथा व्यवस्थाको पक्षमा आफूहरु रहेको बताएपछि दंग परेका प्रधानमन्त्री दाहालले भने, ‘विकास, शान्ति, संविधान कार्यान्वयन व्यवस्थाको निम्ति हामी एकताबद्ध हुन आफूहरु तयार छौं भनेर जानुभयो हामी तीन जना बेलाबेलामा शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउनका लागि बस्ने गरेका पनि छौं यो सबै सन्दर्भ पृष्ठभूमिमा आजको कार्यक्रमले एकताको सन्देश प्रवाह ¥यो राष्ट्रिय एकता सहमतिको आजको सन्दर्भमा जनताको आशा अपेक्षा सम्बोधन गर्ने एउटा नयाँ संकल्प गर्ने एकताको वातावरण बनायो

यस्तै, उनले जनतालाई व्यवस्थाको पक्षमा बुझाउन नसकेको जनअपेक्षाअनुसार काम गर्न गम्भीर जिम्मेवार भएर नलागेकोमा सबैले आफूहरुले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे उनले व्यवस्थामाथि प्रश्न उठ्नुमा सबैको कमजोरी रहेको औंल्याए

लोकतन्त्रको विकल्प उन्नत परिणाममुखी गणतन्त्र मात्रै हुने भन्दै उनले भने, ‘यो बीचमा हामीले व्यवस्थाको कुरालाई जुन गम्भीरता जिम्मेवारीको साथ जनताको बीचमा लानुपथ्र्याे लोकतान्त्रिक गणतन्त्रमार्फत जनताको अपेक्षा पूरा गर्न हामी जति जिम्मेवार गम्भीर भएर लाग्नुपर्ने थियो, त्यहाँ कहीँ कहीँ हाम्रा कमीहरु रहे, यसमा हामी सबैले आत्मसमीक्षा गर्नै पर्छ, उनले थपे, ‘गणतन्त्र विरोधी भाष्य बनाउने जमर्को गर्ने दुष्साहस किन देखा परेको भने हाम्रो कमजोरी रह्यो हामीले आफैंलाई आत्मसमीक्षा गरेर गणतन्त्र अनुरुप जनअपेक्षा, विकास समृद्धिको अनुकूल आफूलाई ढाल्न एउटा नयाँ संकल्प गर्न जरुरी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार