मुख्य समाचार
‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना | बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा कहिले र कसरी भए उद्धार प्रयास ? | बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित | बैतडीका १८ घर पहिरोको उच्च जोखिममा | भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप | भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने | राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ | एक सय १४ केजी लागुऔषधसहित पक्राउ | गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध | बाढीपीडितका लागि मारवाडी युवा मञ्चद्वारा रक्तदान, ७० युनिट रगत सङ्कलन |

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

Ujyalosandeshonline 12247+ समाचार ( )
१९ माघ २०८२, आइतबार

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६ मा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई आज बिदाइ गर्नुभएको छ ।माल्दिभ्समा यही माघ २१ देखि माघ २७ गतेसम्म उक्त प्रतियोगिता हुने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले भलिबल टोलीलाई विदाइ गर्नुभएको हो । उक्त टोलीमा १४ खेलाडी र चार अफिसियल रहेका छन् ।  

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष रहनुभएका महानिरीक्षक कार्कीले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई सिङ्गो नेपाल र नेपालीको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी अन्तरराष्ट्रियस्तरमा देश र सङ्गठनको गौरव बढाउन टोलीलाई शुभकामना दिनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरूलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार