मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

रुपन्देहीको कञ्चनमा निःशुल्क आँखा शिविर शुरु, पहिलो दिन १३२ जना लाभान्वित

Ujyalosandeshonline 12612+ समाचार ( )
१९ पौष २०८२, शनिबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा निःशुल्क आँखा परिक्षण शिविर शुरु भएको छ। कञ्चन लायन्स क्लव अफ कञ्चन र लायन्स क्लव अफ कञ्चन लेडीको संयुक्त आयोजनामा सञ्चालित शिविरको पहिलो दिन कञ्चन–४ स्थित हिमालय आधारभूत विद्यालयमा १३२ जना सेवाग्राहीले आँखा परिक्षण गराएका छन्।

शिविरमा २७ जनामा मोतियाविन्दुको समस्या देखिएको र उनीहरूको कञ्चन लायन्स आँखा उपचार केन्द्र तथा लायन्स क्लव अफ आँखा अस्पताल बुटवलको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिने संयोजक शसीधर सापकोटाले जानकारी दिनुभयो।

कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित यो शिविर पालिकाका पाँचवटै वडामा सञ्चालन हुने लायन्स क्लव कञ्चन लेडीका अध्यक्ष चेलिका भूजेलले बताउनुभयो। शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नवराज ढकालले नागरिकको स्वास्थ्यप्रति पालिका सचेत रहेको र स्थानीय संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने नीति रहेको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार