मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

राष्ट्रिय परोपकार महासंघ नेपालको शुभकामना आदानप्रदान

Ujyalosandeshonline 12614+ समाचार ( )
२८ चैत्र २०८०, बुधवार

भैरहवा । सेवाले भक्ति भाव लगाईदिने भएका कारण परोपकार गर्नु पर्ने भागवत भाष्कर कमल नयन गौतमले बताएका छन्। बुधबार राष्ट्रिय परोपकार महासंघ नेपाल सिद्धार्थ नगरपालीका  समितिको आयोजनामा भएको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गौतमले भने, “खुसी हुनु छ भने अरूको सहयोग गर्नुपर्ने बताउँदै मरेर जाने चोला भएको कारण सम्पतिमा लिप्त नहुन अनुरोध गरे ‌। 

कार्यक्रममा बोल्दै राष्ट्रिय परोपकार महासंघ नेपाल सिद्धार्थ नगरपालिका अध्यक्ष लक्ष्मी अर्यालले मुठि दान गरेर सहयोग गर्न अनुरोध गरीन् । कार्यक्रममा बोल्दै राष्ट्रिय परोपकार महासंघ नेपाल (रूपन्देही)का अध्यक्ष शान्ति अधिकारीले आगामी दिनमा विद्यालय स्तरका बालबालिकाको विकासको लागि पहल गरीने बताईन्। कार्यक्रममा बोल्दै सिद्धार्थ नगरपालिका पूर्व मेयर हरि अधिकारीले परोपकारले गरेको काम सह्रानिय रहेको बताए।

परोपकार महासंघका केन्द्रिय सदस्य तुलसी भण्डारीले सिद्धार्थ नगर ईकाईले परोपकारका काम सक्रिय ढंगले अघि बढी रहेको कुरा सह्रानिय रहेको बताए । कार्यक्रममा छारीका गौतम,कपिल गौतम,मीना भुषाल,विना गौतमलाई आजिवन सदस्यता प्रमाणपत्र दिई सम्मान गरीएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार