मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनिल नेपाली 141+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

अर्घाखाँची । सन्धिखर्क नगरपालिका - ७ का अध्यक्ष तथा विधान व्यवस्थापन समितिका सयाेजक चुरा ब केसीले समतामूलक एवम् शोषण रहित समाज निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । अर्घाखाँचीकाे सुपा देउराली मन्दिर परिसरमा बिटिस काउन्सिल र दलित लाईभ म्याटरकाे सहयोग रूपान्तरण लागि आबाज नेपाल द्वारा आयोजना गरिएको धार्मिक सम्पदामा भईरहको जातीय विभेद विरुद्ध निर्वाचित जनप्रतिनिधिको भूमिका कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हाे ।

अध्यक्ष केसीले समाज रुपान्तरण, सामाजिक न्यायको लागि पुरानो मानसिकता त्याग गदै  दृष्टिकोणमा परिवर्तन आयो भने विभेद पनि उन्मुलन हुने बताउदै समाजलाई सुसस्कृति समतामूलक समाज बनाउनका लागि सबैको मन मतिष्कमा समेत परिवर्तन गरि धार्मिक क्षेत्रका नाममा अन्य क्षेत्रमा भएका विभेद अन्त्य गरि समतामूलक समाज निर्माण गनुपर्ने बताएका थिए ।

कार्यक्रममा अध्यक्ष केसीले नेपालको संविधान २०७२ ले दलित समुदायको  हकअधिकार सुनिश्चित गर्न महत्वपूर्ण प्रावधानहरू राखेको छ । स्थानीय तहमा कम्तिमा एक जना दलित महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था सविधानले गरेको यसले सबैको अपन्त्वलाई कायम गरेकाे  बताउदै आफू पनि सभ्य र समतामूलक समाज निर्माणका लागि लागिरहेको बताए कार्यक्रम कार्यक्रम सयाेजक अनिल नेपालीको अध्यक्षता नवीन रसाइली सञ्चालनमा सम्पन्न कार्यक्रममा सितगगा नगरपालिका वडा न २ का सदस्य नेत्र ब गुरूङ लगायत सराेकारवाला स्थानीय महिला अगुवाकाे सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार