मुख्य समाचार
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह |

‘सरकारले जनताका पक्षमा काम गर्न नसकेको एमाले अध्यक्ष ओलीको आरोप

Ujyalosandeshonline 12346+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।् सरकारले जनताको जनभावना अनुरुप काम नगर्दा आम रुपमा निरासा छाएको पनि अध्यक्ष ओलीको भनाई थियो । 

सरकारले लोकतन्त्रको अनुभति हुनेगरी काम गर्न नसक्दा जनतामा निरासा छाएको बताउदै उनले देश विकासका लागि सरकारमा इमान्दारी र सुशासन आवश्यक रहेको बताएका छन् ।

एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकास सम्भव नहुने अध्यक्ष ओलीको दाबी थियो । ‘देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनको जिकिर थियो। 

वर्तमान सरकारलाई खरानीको डल्लाको संज्ञा दिएका अध्यक्ष ओलीले भिज्दा पनि फुट्ने र सुक्दैमा पनि फुट्ने टिप्पणी गरेका छन् । एमाले नेतृत्वको सरकार नहुँदा अस्थिरता छाएको, अराजकता बढेको साथै अर्थतन्त्र ओरालो लागेको गम्भिर आरोप समेत ओलीले लगाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार