मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

अर्घाखाँचीमा जिप दुर्घटना: ८ जना घाइते, अस्पतालमा उपचार हुँदै

Ujyalosandeshonline 12321+ समाचार ( )
१२ कार्तिक २०८२, बुधवार

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-६, असुरकोटमा आज दिउँसो एउटा जिप दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् । सन्धिखर्कबाट असुरकोटतर्फ जाँदै गरेको लु १ ज १७०६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिपमा कुल ११ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा घाइते भएका सबै ८ जना यात्रुको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य गरेको थियो । दुर्घटनाको कारण र थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार