मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

आमाको नामबाट नागरिकताको प्रमाणपत्र प्रदान गर्दै प्रजिअ आचार्य

Ujyalosandeshonline 11540+ समाचार ( )
तस्बिर : ध्रुवसागर शर्मा/रासस
२८ पौष २०८२, सोमबार

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पहिलो पटक आमाको नामबाट नागरिकताको प्रमाण पत्र लिँदै मालिका गाउँपालिका–५,देविस्थानकी २२ वर्षिया सिमा पुन । पुनलाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो । पुन आमाको नामबाट नागरिकता पाउने म्याग्दीको पहिलो व्यक्ति हुनुहुन्छ । उहाँ बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित हुनुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार