मुख्य समाचार
पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न |

रुपन्देहीको धकधईमा बालेन्द्र शाहको चुनावी भ्रमण, रास्वपा उत्साहित

Ujyalosandeshonline 11007+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

धकधई । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज रुपन्देही आइपुग्नुभएको छ। पार्टीले आयोजना गरेको 'घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम'मा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो। शाहको यस भ्रमणले रुपन्देहीमा रास्वपाको चुनावी अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।

रुपन्देही भ्रमणका क्रममा शाह क्षेत्र नम्बर १ को धकधईमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदैछन्। रास्वपाका नेताहरूले शाहको रुपन्देही क्षेत्र नम्बर १ को आगमनले पार्टीलाई थप मजबुत बनाउने अपेक्षा राखेका छन्। रास्वपाका लुम्बिनी प्रदेश सदस्य एवं रुपन्देही क्षेत्र नम्बर १ का प्रचार प्रसार संयोजक प्रेम खत्रीले शाह धकधईमा अपरान्ह ४ बजे आइपुग्ने जानकारी गराउनुभयो। शाहको यस भ्रमणले स्थानीयस्तरमा पार्टीको उपस्थिति र जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार