मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

पाँचखालमा जारी बहुराष्ट्रिय अभ्यासमा प्रधानसेनापति

Ujyalosandeshonline 12198+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एकसय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास’को चौथो संस्करणको अवलोकन गरेका छन् ।

सेनापति शर्माले शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेशागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि सुनिश्चित गर्न आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा भइरहेको शान्ती अभ्यासको चौथो संस्करणको अवलोकन गरेका हुन् । 

संयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा भइहेको अभ्यास फागुन २१ गतेसम्म सञ्चालन हुने बताइएको छ । 

नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । सन् २०१३ र सन् २०१७ मा  दोस्रो तथा तेस्रो संस्करणका अभ्यास सञ्चालन भइसकेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार