मुख्य समाचार
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने |

१२ वटा मोटरसाइकल भन्सारमा बुझाइयो

Ujyalosandeshonline 11003+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

रौतहट । रौतहट प्रहरीले विभिन्न समयमा बरामद गरेको मोटरसाइकल भन्सारमा बुझाएको छ । फाल्गुन १ गतेदेखि हालसम्म चेकजाचका क्रममा बरामद भएको मोटरसाइकल गौर भन्सार कार्यलयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार बरामद भएको मोटरसाइकल अधिकांश भारतीय नम्बरका छन । जिल्ला प्रहरी कार्यलय र मातहातबाट खटिएको प्रहरी गस्ती टोलिले कागज पत्र नभएका अवैधानिक मोटरसाइकल बरामद गरेको रौतहट प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले बताए । 

उनका अनुसार चेकजाँचका क्रममा बरामद भएको मोटरसाइकल प्रहरी कार्यलयको परिसरमा राखिएका सो मोटरसाइकल गौर भन्सारमा बुझाइएको हो । उक्त मोटरसाइकलको करीब ९ लाख ६० हजार मुल्यांकन गरिएको उनले जानकारी दिए । प्रहरीले बुझाएको मोटरसाइकलको आवश्यक प्रक्रिया अघि बढाइएको गौर भन्सार कार्यलयले जनाएको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार