मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

नेपाल प्रहरीका १८ कर्मचारी सम्पर्कविहीन, सेवाबाट हटाउने चेतावनी

Ujyalosandeshonline 12532+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

काठमाडौं । नेपाल प्रहरीका १८ जना कर्मचारी विगत असार महिनादेखि सम्पर्कविहीन भएका छन्। प्रहरी सहायक हवल्दारदेखि कार्यालय सहयोगीसम्मका विभिन्न दर्जाका ती कर्मचारीहरू आफूखुसी कार्यालयमा हाजिर नभएको र पटकपटक सूचना जारी गर्दा पनि सम्पर्कमा नआएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रधान कार्यालयले ती कर्मचारीहरूलाई सात दिनभित्र हाजिर हुन आउन अनुरोध गरेको छ। जारी सूचनामा भनिएको छ, "सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन नआएमा प्रचलित कानुनअनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ।" सम्पर्कविहीन हुने कर्मचारीहरूमा प्रहरी सहायक हवल्दार र कार्यालय सहयोगी दर्जाका व्यक्तिहरू रहेका छन्। यसरी लामो समयसम्म कर्मचारी सम्पर्कविहीन हुनुले प्रहरी संगठनभित्र अनुशासन र उपस्थितिमाथि प्रश्न उठेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार