मुख्य समाचार
गौशालासँगै भगवान् श्रीकृष्णको जीवनचक्र र डन्डा कोरिडोर : पर्यटक अड्याउने नगरप्रमुख खाँको यस्तो छ योजना | नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सवारी दुर्घटना : एकको मृत्यु, १३ घाइते | कस्मेटिक सामानसहित ५१ लाख मूल्य बराबरको ईभी गाडी पक्राउ | बूढीगण्डकी निर्माणका लागि बजेट अभाव हुन नदिने सरकारको प्रतिबद्धता | रुपन्देहीमा पहिलो पटक ‘एकेडेमी क्रिकेट लिग–२०८३’ हुने | स्रोत नखुलेको साढे पाँच लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक नियन्त्रणमा | महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु | रुपन्देहीमा चर्को आवाजमा डिजे बजाउन र पटाका पड्काउन निषेध | कतारका राजदूतसँगको भेटमा सभामुखद्वारा लगानी र हवाई सम्पर्क विस्तारमा जोड | पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर |

कस्मेटिक सामानसहित ५१ लाख मूल्य बराबरको ईभी गाडी पक्राउ

Ujyalosandeshonline 12724+ समाचार ( )
१० मंगशिर २०८३, बुधवार

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित सीमावर्ती क्षेत्रबाट ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय गाडी (ईभी) र कस्मेटिक सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको विद्युतीय गाडी र सोही गाडीमा लुकाइछिपाइ राखिएको कस्मेटिक सामग्री नियन्त्रणमा लिएको हो । सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी बढाइएका बेला उक्त सामान बरामद भएको जनाइएको छ । बरामद गाडी तथा सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार