मुख्य समाचार
कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण |

जन्मदिनका अवसरमा विद्यार्थीलाई टिफिनबक्स वितरण

Ujyalosandeshonline 11767+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–५ स्थित दिपनगर दरखसवाका युवा कैलाश यादवले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई टिफिनबक्स वितरण गर्नुभएको छ ।

जन्मदिनको अवसरमा रोहिणी गाउँपालिका–४ मा स्थित  नवजीवन आधारभूत विद्यालयका २५ जना विद्यार्थीहरुलाई  टिफिनबक्स  वितरण गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै