मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरू

Ujyalosandeshonline 11308+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

काठमाडौं । शनिवार हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा मौन अवधि सुरू भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा–१ मा निर्वाचन कानून र आचारसंहिताबमोजिम मौन अवधि लगाएको हो । 

मौन अवधिमा प्रचार प्रसार गर्न पाइदैन । आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम निषेधको अवधिमा निर्वाचन प्रचार—प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइदैन । 

आयोगले आचारसंहिताबमोजिम एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सन्जालबाट समेत मत माग्न निषेध नपाइने जनाएको छ । 

दुवै जिल्लामा मौन अवधिको कार्यान्वयनका लागि आचारसंहिता अनुगमन तथा नियन्त्रणका लागि समेत कानूनबमोजिम निर्देशन गरेको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ–१ बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । दुवै क्षेत्रमा उपनिर्वाचनअन्तर्गत शनिबार मतदान हुँदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार