माओवादीको स्थायी कमिटी बैठकका लागि चार एजेण्डा तय

Ujyalosandeshonline 11543+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकका लागि चार एजेण्डा तय भएको छ ।  शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा चार एजेण्डा प्रस्तुत भएको र भोलीबाट एजेण्डामा छलफल सुरु हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति बारे ब्रिफिङ गरेको पनि जानकारी दिए । 

उनले भने,अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ भयो । एजेण्डाहरु म वर्तमान परिस्थितिबारे ब्रिफिङ वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र हाम्रो कार्यभार र ४ मा विभिद थियो । आजती एजेण्डाहरु मध्य अध्यक्ष क.प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो ।’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार