मुख्य समाचार
कैलालीमा भाइटीकाको दिन निःशुल्क बस सेवा | भाइटीकाले आपसी प्रेम र आत्मीयता प्रगाढ बनाउँछ: प्रधानमन्त्री शाह | आज देशभर भाइटीका पर्व मनाइँदै: दिदीबहिनीको दीर्घायु र समृद्धिको कामना | रामपुरमा दीप प्रज्वलन गरी नेपाल संवत् ११४७ को स्वागत | रावनखण्डा खोलाको पुलमा रेलिङ नहुँदा दुर्घटनाको जोखिम बढ्दै | रुपन्देहीमा पटका पड्काउने ७ जना नियन्त्रणमा | कोप–३१ मा सहभागी हुन अर्थमन्त्री स्वर्णिम वाग्ले टर्कीए प्रस्थान | नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न प्रहरी महानिरीक्षकको निर्देशन | रूपन्देहीमा अवैध भारतीय फूल तथा प्लास्टिकका माला बरामद | अवैध आईफोनसहित दुई भारतीय नागरिक भैरहवाबाट नियन्त्रणमा |

भाइटीकाले आपसी प्रेम र आत्मीयता प्रगाढ बनाउँछ: प्रधानमन्त्री शाह

Ujyalosandeshonline 12654+ समाचार ( )
२६ कार्तिक २०८३, बुधवार

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताउनुभएको छ। यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो।

कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुगी पूजा ग्रहण गर्दा मृत्युको भयबाट मुक्ति, दीर्घायु र सौभाग्यको वरदान प्राप्त भएको पौराणिक मान्यता स्मरण गराउँदै प्रधानमन्त्री शाहले यस पर्वमा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गरी पूजा गर्ने, मखमली तथा सयपत्रीको माला लगाउने, सप्तरङ्गी टीका र मिष्ठान्न खुवाउने तथा दाजुभाइले दक्षिणा र आशीर्वाद आदानप्रदान गर्ने परम्परा रहेको उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार