महान्यायाधिवक्ता बडालले लिए सपथ

Ujyalosandeshonline 12201+ समाचार ( )
३ श्रावण २०८१, बिहीबार

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले सपथ ग्रहण गरेका छन् । बिहीबार रमेश बडालले शीतल निवासमा सपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले शपथ गराएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार