मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

प्रतिवद्धता पूरा गर्ने भनेपछि प्रचण्डलाई समर्थन गरेका हौं : ओली

Ujyalosandeshonline 12461+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

काठमाडौं । नेकपा एमालेका अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि विश्वास र समर्थन गर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले प्रतिबद्धता अनुसार काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै आफ्नो समर्थन रहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रश्ताव मन्तव्यमा प्रतिबद्धता जनाउनु भएको छ । प्रतिबद्धता गरेका काम गर्न सकेन भने मेरो प्रधानमन्त्रीत्वमा औचित्य छैन् । यसमा विश्वास गर्नु मलाई मत दिनु भनेपछि मत किन नदिने ? यति प्रतिबद्धता जनाउनु भएको छ, म यस प्रस्तावलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि यस गरिमाको विश्वास छ भन्ने कुरालाई समर्थन गर्दछु ।’

अध्यक्ष ओलीले देशका समस्या समाधान गर्ने हिसाबमा अगाडि बढ्न, आधारभूत रुपमा प्रजातन्त्रलाई बलियो बनाउन, संविधान कार्यान्वयन गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन सँगै काम गर्ने संकल्प गरेको पनि सुनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार