मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पोखराको विरौटामा कोटिहोम हुने निश्चित, तयारी धमाधम

Ujyalosandeshonline 11005+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

पोखरा । पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन हुने ऐतिहासिक श्रीगण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट्ज्ञान महायज्ञ २०८२ को तयारी धमाधम भइरहेको छ । ‘एक युगमा एक पटक इतिहासमा पहिलो पटक’ आयोजना हुन लागेको शत कुण्डिय कोटिहोम महायज्ञको आन्तरिक तथा बाह्य तयारी तिब्र रुपमा अगाडि बढेको आयोजक मानव सेवा फाउण्डेसन कास्की शाखाले जानकारी दिएको छ । 

आयोजकका अनुसार आन्तरिक तयारी करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ । त्यस्तै अहिले कार्यक्रम स्थलमा पण्डाल निर्माणको कार्य भइरहेको छ । त्यस्तै स्वागतद्धार निर्माण गर्नेदेखि लिएर अन्य कार्यहरु अगाडि बढेको आयोजकले जानकारी दिएको छ । 

कोटिहोम महायज्ञका कार्यक्रमका विविध प्रचारप्रसारका कार्यक्रम यहि चैत्र १७ गते देखि प्रारम्भ भई २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कोटीहोमको कार्यक्रम २०८२ जेठ १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार