मुख्य समाचार
रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन |

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल

Ujyalosandeshonline 12445+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सुनसरीमा भएको अशान्त घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण नागरिकलाई अपिल गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीले घटनामा ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु सामान्य कुरा नभएको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनबमोजिम कडा कारबाही हुने प्रतिबद्धता जनाउनुभएको छ। प्रधानमन्त्रीले पीडित परिवारलाई सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउने स्पष्ट पार्नुभएको छ। मानिसको पहिलो धर्म मान्छे जोगाउनु भएको र सरकारको मुख्य दायित्व नागरिकको सुरक्षा गर्दै कसुरदारलाई कारबाही गर्नु भएको बताउँदै उहाँले सबैलाई रिस, आक्रोश र बदलाको भावना त्यागेर सुरक्षित र संयमित रहन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार