मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउन डिआइजी सापकोटाको निर्देशन

Ujyalosandeshonline 11506+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

नेपालगञ्ज । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) जय राज सापकोटाले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत हाल नेपालगञ्जको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा डिआइजी सापकोटाले कार्यालयको समग्र वस्तुस्थिति, भौतिक पूर्वाधार, आन्तरिक शाखाहरू, उपलब्ध स्रोत साधन तथा कार्यालयले गरेका नवप्रवर्द्धनात्मक कार्यहरूको बारेमा जानकारी लिनुभयो ।

साथै, उहाँले कार्यालयबाट सम्पादित काम कारबाही, सेवा प्रवाह र गुनासो सम्बोधनको अवस्थाबारे अवलोकन गर्दै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिनुभयो । सम्बोधनका क्रममा उहाँले प्रहरी सेवाको साख अभिवृद्धि गर्ने गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । डिआइजी सापकोटाले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई पेसागत निष्ठा, व्यावसायिक दक्षता र उच्च नैतिकताका साथ आफ्नो काम, कर्तव्य र अधिकारको पालना गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार