मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न |

दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव

Ujyalosandeshonline 12617+ समाचार ( )
२ अशोज २०८३, शुक्रबार

धकधई । देशभर आएको भीषण बाढीका कारण उत्पन्न विषम परिस्थितिमा धकधइको एक विद्यालयले दीप प्रज्वलन गरी बाढीपीडितहरूप्रति समवेदना प्रकट गर्दै आफ्नो वार्षिक समारोह सम्पन्न गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित स्वामीनगर धकधईमा रहेको श्री राम नरेश यादव आदर्श नमुना माध्यमिक विद्यालय परिसरमा उक्त वार्षिक समारोह आयोजना गरिएको हो । बाढी विपत्तिका कारण प्रभावित परिवारहरूप्रति समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्दै आयोजित समारोहमा उपस्थित सहभागीहरूले दीप प्रज्वलन गरेका थिए । 

कठिन परिस्थितिका बिच पनि खुसी, उत्साह र एकताको भावनालाई कायम राख्दै आत्मीय वातावरणमा कार्यक्रम सम्पन्न गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवनीत कुमार मिश्रको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समितिका संयाेजक, समितीका सदस्यहरू, प्रधानाध्यापक इन्द्रकुमार यादव, शिक्षक प्रतिनिधी पूर्णिमा रौनियार, विद्यालयका प्लस टु संयोजक बिरेन्द्र गौड तथा सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम भब्य रूपमा आयोजना नगरिए पनि सहभागीहरूको आत्मीयता, उत्साह र ऐक्यबद्धताले समारोहलाई विशेष र अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार