मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

प्रहरी जवानको हत्या आरोपमा एक नावालकसहित सात जना पक्राउ

Ujyalosandeshonline 12612+ समाचार ( )
६ जेठ २०८१, आइतबार

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेका छ । आइतबार काठमाडौँ जिल्ला प्रहरी परिसरले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका १ घर भई हाल बालाजु बस्ने २१ वर्षीय सचिन परियार, नुवाकोट जिल्ला गुप्तेश्वर गाउँपालिका घर भइ हाल बालाजु बस्ने १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङजा घर भएका हाल बालाजु बस्ने २१ वर्षीया बसुन्धरा कार्की ,सँगै घर भएकी ५६ वर्षीया नुनमाया कार्की ,नुवाकोट घर भइ सोही स्थानमा बस्ने २१ वर्षीय बुद्ध तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई हाल बालाजु बस्ने ३० वर्षीय अमृत तामाङ र एकजना १३ वर्षका नाबालक रहेका छन् । प्रहरी जवान घिमिरेको हत्या के कारण भएको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार