मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

होटल व्यवसायीलाई सकारात्मक रुपले हेरौं : मुख्यमन्त्री लामा

Ujyalosandeshonline 12612+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले होटल व्यवसायीलाई सकारात्मक रुपले हेर्नुपर्ने बताएका  छन् । आज  (शनिबार) एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले काम गर्ने सबैलाई नकारात्मक रुपमा हेर्न नहुँने बताएका हुन् ।  

उनले  भने, ‘हामीले होटल व्यवसायीहरुलाई राम्रो तरीकाबाट हेर्नुपर्छ,  काम गर्ने  सबैलाई  नकारात्मक रुपले  हेर्छौं,  यसलाई  सकारात्मक दृश्टिकोणले हेर्नका लागि हामीले  राम्रा उपायहरु गर्नुपर्छ  भन्ने नै हो । यसमा राज्यले  शान्ति सुरक्षाको  व्यवस्था गर्नुपर्छ,  शान्ति  सुरक्षा, सुशासन नभए कुनै पनि व्यवसायीहरु फस्टाउन सक्दैनन् ।’

साथै, उनले सबैभन्दा पहिले बागमती प्रदेश सरकारले शान्ति सुरक्षाको लागि व्यवस्थित रुपमा व्यवसायीहरुको प्रत्याभूति जोगाउने बताए । उनले होटल व्यवसायीहरुलाई प्रोत्साहित गर्न सके पर्यटनको क्षेत्रलाई अझ व्यवस्थित गर्न सक्ने बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार