मुख्य समाचार
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण | पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै | श्रीमानको कुटाइः श्रीमतीको मृत्यु |

दुई जना सुनचाँदी व्यवसायी पक्राउ परेपछि जनकपुरका व्यापारीहरू आन्दोलित

Ujyalosandeshonline 11766+ समाचार ( )
१७ माघ २०८०, बुधवार

जनकपुर । राजस्व छली गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट दुईजना सुन व्यवसायीलाई पक्राउ गरेको छ । सुन व्यवसाय सञ्चालनका क्रममा राजस्व छल गरेको आरोप प्रहरीले  बलराम ज्वेलर्सका सञ्चालक बलराम शाह र अरुण ज्वेलर्सका सञ्चालक अरुण शाह बुधबार पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया पठाएको जनाएको छ । दुईजना सुन चाँदी व्यवसायी पक्राउ परेपछि सम्पूर्ण सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरुले आ–आफ्नो पसल बन्द गरी टायर बालेर सकड प्रदर्शन गरिरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार