रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक २० वर्ष मुनिको तीनलाल स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । रामेछापमा जन्मिएका नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल, सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा अनेरास्ववियु रामेछापले सो प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिता फागुनको ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार, सिल्ड मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सबै टोलीले १०÷१० हजार रुपैयाँसहित प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
यसै गरी खेल अवधिका उत्कृष्ट खेलाडीलाई तीन हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट कोचसहित ६ विधाका खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । देशभरका २० वर्ष मुनिका खेलाडीले टिम पु¥याएर टिम दर्ता गर्न सक्ने सो प्रतियोगिता मा सहभागी हुन चाहनेले फागुन ८ गते मध्यान्हसम्म टिम दर्ता गर्न सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । टिम दर्ता शुल्क पाँच हजार तोकिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । स्थानीय तह तथा व्यावसायीहरुले गरेको सहयोगबाट खेल सञ्चालन हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख सागरहरि अधिकारीले तीन लालको नाममा खेल सञ्चालन गर्न पाउनु गर्वको कुरा भएको बताए । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य टक घतानी, आङलामु शेर्पा लगायतको सहभागिता थियो ।
Hello ujyalosandeshonline.com, Are you facing challenges with lead generation and getting enough traffic to your site? Do you mind if I share more about it? Well wishes, Rosabel Edney | Digital Marketing Manager Note: - If you’re not Interested in our Services, send us "opt-out"
Hi there, We run a YouTube growth service, which increases your number of subscribers both safely and practically. - We guarantee to gain you 700-1500+ subscribers per month. - People subscribe because they are interested in your channel/videos, increasing likes, comments and interaction. - All actions are made manually by our team. We do not use any 'bots'. - Channel Creation: If you haven't started your YouTube journey yet, we can create a professional channel for you as part of your initial order. The price is just $60 (USD) per month, and we can start immediately. If you have any questions, let me know, and we can discuss further. Kind Regards, Felicity
Hi. We run a YouTube growth service, which increases your number of subscribers both safety and practically. - We guarantee to gain you new 700 subscribers per month - People subscribe because they are interested in your videos/channel, increasing video likes, comments and interaction. - All actions are made manually by our team. We do not use any bots. The price is just $60 (USD) per month, and we can start immediately. If you are interested and would like to see some of our previous work, let me know and we can discuss further. Kind Regards, To Unsubscribe, reply with the word unsubscribe in the subject.
Hi ujyalosandeshonline.com, I noticed your website could benefit from a modern redesign or development. A fresh, user-friendly design can improve engagement and boost conversions. I specialize in creating responsive, visually appealing websites tailored to your needs. Let’s discuss how I can help enhance your online presence! Thanks, Bests Regards, Sophia Mitchell http://www.Increaseorganictraffic.com Ph. No: 1-804-715-1479 If you don’t want me to contact you again about this, reply with “unsubscribe”