मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

जीवन जिउने कलासम्बन्धी कार्यशाला

Ujyalosandeshonline 12611+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

गण्डकी । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालयले शनिबार ‘तनाव व्यवस्थापन एवं खुसियालीपूर्ण जीवनका रहस्य’ विषयमा कार्यशाला आयोजना गरियो । विभिन्न पेसा, व्यवसायमा आबद्ध भएकाहरूलाई लक्षित गरी तीन चरणमा आयोजित कार्यशालामा योग तथा ध्यान प्रशिक्षक ऋषिराम न्यौपानेले सकारात्मक सोच, तनाव व्यवस्थापन, कार्य–जीवन सन्तुलन तथा मूल्यमा आधारित जीवनशैलीका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण बढ्दो मानसिक तनाव र कार्यदबाबलाई सकारात्मक रूपमा व्यवस्थापन गर्दै मूल्यमा आधारित स्वस्थ, खुसी र सन्तुलित जीवनशैली विकासका लागि कार्यशाला आयोजना गरिएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका प्रमुख सावित्री दिदीले बताउनुभयो । ‘सकारात्मक सोचौँ, सन्तुलित जीवन बाँचौँ, सुखमय समाज निर्माण गरौँ’ नाराका साथ सञ्चालित कार्यशालामा उच्च अदालत पोखरा बाग्लुङ इजलासका न्यायाधीश सरला पाण्डेलगायत समाजका प्रतिष्ठित व्यक्तिको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार