मुख्य समाचार
रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव | दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी | खुवा घोट्दै व्यवसायी | एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो |

भूमिकास्थान नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

Ujyalosandeshonline 11901+ समाचार ( )
१० पौष २०८२, बिहीबार

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको नयाँ प्रशासकीय भवनको एक समारोहका बीच शिलान्यास गरिएको छ । नगर प्रमुख झविलाल थापाले जग पुजेर भवनको विधिवत् शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले स्थानीय सरकार जनताको सरकार भएको बताउनुभयो ।

नयाँ भवन निर्माण सम्पन्न भएपछि नगरबासीलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सहयोग पुग्ने उहाँको विश्वास थियो । करिब ९ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवनको निर्माण कार्यको जिम्मा खनाल कन्स्ट्रक्सनले पाएको छ । कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार